गत अक्टोवर १५ तारिखका दिन विश्वका विभिन्न देशबाट चौथो गैर आवासीय नेपाली विश्व सम्मेलनमा भाग लिन गएका गैर आवासीय नेपाली आदिवासी जनजातिहरुको एक प्रतिनिधि मण्डलले प्रधान सेनापति छत्रमान सिंह गुरुङलाई काठमाण्डौ स्थित वहा"कै सैनिक निवासमा भेट गरेको छ । कतारबाट अमृत गुरुङ बिलबहादुर गुरुङ, स्वयम्बर सिंह लामा, जे.बि.तामाङ र सुन्दर तामाङ, यर्ूर्एइबाट यम प्रसाद गुरुङ, राजु गुरुङ र डि.आर.गुरुङ, साउदी अरवबाट नारायण प्रसाद गुरुङ, बेलायतबाट र्सर्ुय गुरुङ, भक्त गुरुङ, लक्ष्यबहादुर गुरुङ, अङगद लामा र देवी गुरुङ,
जापानबाट ओम गुरुङ, बेल्जियमबाट युवराज गुरुङ र जानकी गुरुङ, अप्रिmकाबाट अब्तार गुरुङ, मलेसियाबाट भिम शेरचन आदिको उक्त प्रतिनिधि मण्डलमा सहभागिता थियो ।
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको तर्फाट अध्यक्ष अमृत गुरुङले खता र बधाई तथा सम्मान पत्र प्रदान गरि प्रधान सेनापति गुरुङलाई सम्मान गर्नु भएको थियो । तमू बौद्ध सेवा समिति कतारको तर्फाट सल्लाहकार बिलबहादुर गुरुङले खता र बधाई तथा सम्मान पत्र प्रदान गर्दै प्रधान सेनापतिलाई सम्मान गरेका थिए । त्यसै गरि नेपाल प्रवासी तामाङ समाजको तर्फाट उपाध्यक्ष सुन्दर तामाङले खताद्वारा सम्मान गरेका थिए । साथै अन्य सहभागिहरुले पनि खताद्वारा प्रधान सेनापति गुरुङलाई सम्मान गरेका थिए ।
सो भेटका अवसरमा नेपाली सेनाकोर् इतिहासमा प्रथम पटक आदिवासी जनजातिबाट सेनाको उच्चतम पदमा पुग्नु भएका छत्रमान सिंह गुरुङलाई सहभागि सबैले गौरवान्वित भएको विचार व्यक्त गर्दै बधाई ज्ञापन गरेका थिए साथै वहा"को कार्यकालको पर्ुण्ा सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । प्रधान सेनापति गुरुङले आफु सो पदमा पुग्न सबैको साथ र सहयोग लगायत शुभकामना प्राप्त भएकोले सम्भव भएको विचार व्यक्त गर्नु भयो । बधाई ज्ञापन गर्ने सबैलाई धन्यवाद दिनु हुदै प्रधान सेनापति गुरुङले देशको कानूनलाई सर्वोपरि मान्दै आप\mनो कर्तव्य प्रति सदैव वफादार रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको थियो ।

0 comments:
Post a Comment