छिरिङ तेन्जिङ् शेर्पा
काठमाण्डौ अक्टोबर २८, नेपाल शेर्पा संघले हालै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेको छ। "सम्पुरण शेर्पाहरुको चहाना शेर्पा स्वायत्त प्रदेशको स्थापना" भन्ने मूल नाराको साथ हालै सम्पन्न चौथो महाधिबेशनले ५७ सद्स्यिय कार्य समिति चयन गरेको थियो। पुर्व तापलेजुङको हिमाली भाग देखि पस्चिम गणेश हिमालको फेदि सम्माको सम्पुर्ण हिमाली भु-भाग शेर्पा स्वायत्त राज्यको हुनु पर्ने माग नेपाल शेर्पा संघको रहेको छ। नेपाल र नेपालीहरुको मान प्रतिष्टा र ईज्जतलाई विश्वको ईतिहाँसमा दर्ज गर्न सफल चार लाख जनसंख्या भएको शेर्पाहरुको माग पूरा नभएसम्म शेर्पा स्वायत्त प्रदेशभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ । साथै उसले दबाब मुलक कार्यक्रमबाट नयाँ संबिधानमा शेर्पा राज्यको गठन नभए जन बिद्रोह गर्ने चेतावनी समेत दिएको छ । नव निर्वाचित अध्यक्ष श्री पेमा छिरी शेर्पाको हस्तक्षर रहेको उक्त बिज्ञाप्तीमा बिभिन्न नौ बुँदे माग हरु राखेको छ। पत्रकार सम्मेलनमा शेर्पा संघको बिभिन्न पदाधिकारीहरुको उपास्थिति रहेको थियो।

0 comments:
Post a Comment