सुजन के सि कुवेत
कुवेतमा कार्यरत नेपालीहरु दिपावलिको पवन अबशरमा डम्फो र मादलका साथ देउसी भट्याउदै घर घरमा डुलेका थिए । १९ अक्टोबरका दिन मलिया स्थित सगरमाथा रेस्टुराँ देखी शुरु भएको देउसी महाबुल्ला NRNA-NCC कुवेतका अध्यक्ष राजेन्द्र तामङ्को घर सम्म पुगेको थियो । सालमिया,फरवनिया,कुवेत सिटीमा बसोबास गर्नु हुने नेपाली समाजका गन्य मान्य सबैको दहिलोमा पुगेका थिए । बिभिन्न किसिमका मरुभुमिका सन्देश र दाजु भाई दिदी बहिनी बिचको पवित्र बन्धनलाई समाबेश गरी भट्याका थिए । जो जस्को घरमा पनि देउसी खेल्न पुगेका थिए उनी हरुले पनि सत्कार गर्न पछी परेका थिएन्न, ठुलो थालिमा सेल रोटी फल फुल त्यसैको बिचमा दियो र सोचे भन्दा धेरै पैसा यो देख्नु साथ भट्याउने ले पनि लक्ष्मीले बास गरुन काश झै फुले बास झै नुगे,धेरै दिने लाई धेरै मिलोस थोरै दिनेलाई थोरै मिलोस जस्ता शब्द निकालेका थिए । जुन जुनउ घरमा उनीहरु देउसिरे भन्दै पुगेका थिए त्यहाको बातावरण नेपालका गाउका मुखियाको आगन भन्दा कम थिएन ।मादलको तालमा देउसिरे भन्दै नाच्न गाउँन पनि पछी परेका थिएन्न । अरब देशहरुमा हिन्दू धर्म नमानिने हुँदा हुँदै पनि नेपाली महिलाहरुले दाजु भाई लाई टिका लगाउने र देउसीखेल्ने दुबै गरेर रमाइलो सँग मनाएका छन ।त्यस्तै नेपाली युबा युबतीहरुले जिलेबसोयख,रिगाइ,सालमियामा भैलिखेलेका थिए सालमिया स्थित नेपाली युबा युबतीहरु घरको बाहिर नेपाली मादलको साथमा भैलिराम भन्दै नाचेको देख्दा बिदेशीहरु अचम्म परेका थिए ।सुजन के सि कुवेत

0 comments:
Post a Comment