श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
काठमाडौँ, कात्तिक १२। श्रीलङ्काका राष्ट्रपति महिन्दा राजपाक्ष नेपालको तीनदिने औपचारिक भ्रमण क्रममा काठमाडौ आइपुग्नु भएको छ । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राष्ट्रपति राजपाक्षका साथ उहाँकी धर्मपत्नी शिरान्थी राजपाक्षलगायत उच्चस्तरीय पदाधिकारीहरु पनि भ्रमणमा सहभागि रहेका छन् । राष्ट्रपति राजापाक्षलाई संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मिनेन्द्र रिजालले त्रिभुवन अन्तरराष्ट्रि विमानस्थलमा स्वागत गनुभयो । यसैगरी भोली शुक्रबार राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालसँग राजापाक्षेले
भेट गर्नुहुनेछ। भने साँझ राष्ट्रपति राजापाक्ष तथा श्रीमती राजापाक्षको सम्मानमा प्रधानमन्त्री नेपाल तथा श्रीमती नेपालले रात्रिभोजको आयोजना गर्नुहुनेछ।नेपाल भ्रमणको उद्देश्य लुम्विनीमा निर्मीत श्रीलंक गुम्बाको उद्घाटन गर्नु रहेको छ । उहाँ कात्तिक १४ गते कोलम्बो प्रस्थान गर्नुहुने छ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment