राजु तुम्बापो
ताजी इराक , २० अक्टूबर २००९
बिदेशी भुमि भए पनि चारै तिर बाट नेपालको झन्डा फर्फराउदै थियो . इराकको ताजी स्थित PPI कम्पनीको प्रांगणमा उज्यालो बत्तिको प्रकाश संगै सम्पूर्ण नेपालीहरुले लक्ष्मीपूजा गरे . लगभग ६०० को संख्यामा रहेका नेपालीहरुले देउसे भैलो कार्यक्रम चलाएका थिए सो रात ३ घण्टा सम्म मlRrएको थियो . देउसे भैलो कार्यक्रम . अर्को दिन पनि देउसे भैलो कार्यक्रम नाचगान दोहोरीले क्याम्पकै सोभा बढाएको थियो . अझ भाइटिकाको दिन निधारमा दिदीबहिनीको कोमल हातको टिका लाउन यस 7fpFdf नापएता पनि तीनै दुखका दिनलाई सम्झी आफ्नो नेपाली प्रतिभा देखाउदै नेपालीहरुले मादलको तालमा लोकदोहोरी र ड्रमको चर्को बिट बाट पनि आफ्नो सस्कृति देखाउन पछी हटेनन् . कार्यक्रमको प्रारम्भ SofDk मेनेजर द्वय ब्रिटिश फिलिप र माइक लेम्ब द्वारा दिप प्रज्वलन गरि कार्यक्रमको सुरुवात भएको थियो . सुरुवातमै SofDk मेनेजर अनि आमन्त्रित ब्रिटिश, अमेरिकन, फिलिपिनो, बोस्नियन अथितीहरुलाई नेपाली ढाका टोपी, खादा, माला अनि सप्तरंगी टिका द्वारा सDमानको कार्यक्रम सु-सम्पन गरियो सDमानको कार्यक्रम लगतै हाम्रो कार्यक्रम सस्कृतिक कार्यक्रम तर्फ मोडियो जहाँ यति टाडा सुमुन्द्र पारी भएता पनि आफ्नो नेपाली सभ्यता तथा सस्कृति कायम राख्न पछि हटेनन् नेपालीहरु .
कार्यक्रम देउसे भैलो गित बाट प्रारम्भ भएको गोर्खालीको छोरो म गोर्खे मेरो नाम, ओ माने पेमे ओम, स्वदेसमै दुख गरे सुनफ़ल्छ भन्ने लोक गीतले मन्च तताएको थियो भने वारी जमुना पारी जमुना गीतको बोलको नृत्यले अझ सबै मन्चमा नेपाल नेपालको बास्ना छरेको थियो .

0 comments:
Post a Comment