
सन्तोष न्यौपानेबेल्जियम
वर्ष दिनकौ एक पटक आउने तथा आफना माइति लाई भैटने चाड हरितालिका को उपलक्ष्यमा यहा रहेका नेपालि दिदि बहिनि हरुमा रौनक छाएको छ । प्रत्येक शहर शहरमा तिजको रमझम ले आफना माइति को कम मात्रामा भएपनि सम्झना लाई प’रा गरिदिएकौ छ ।ल’भेन एन्तरपेन सिन्त’रदेन तथा ब’र्गि सहरमा अझ बढि चहलपहल बढैको छ । स्वदेश मा तिज कै दिन मा मनाउने भए पनि यहा काम गन’्र पर्नै ह’नालै अघि पछि मनाउदै आएका छन । प्रवाशमा चाडपर्व मनाए पनि स्वदैश को र घरपरिवारको याद मेटाउन नसकिने अधिकासं दिदिबहिनि हरु बताउछन । उनिहरुका अन’सार प्रवाशमा मनाइने नेपालि चाडपर्व हरुलै नेपालिपन बचिराख्ने तथा परिवारको तिस्रना मैटिने क’रामा द’ई मत छैन । लामो समय सम्म बसेका तथा नया आएका दिदि बहिनि हरुको तिज आउदाको हर्ष र विस्मात द’वै रहेको छ । भर्खर भर्खर आएका दिदिबहिनि हरु माइत र गाउ परिवार कौ साह्रै याद आउने ह’दा स्वदेशको पिडा भ’ल्न नसकिने बताउछन भने यहा १० १२ वर्ष सम्म बस्दै आएका हरु को पहिले भएपनि अहिले त्यस्तो नह’ने उनिहरुको भनाई रहैको छ ।यसै क्रममा ब’र्गि सहरका दिदि बहिनि हरुलै तिज पर्व हर्षौल्लासका मनाए। रातौ साडि च’रा पोते मा सजिएका उनिहरुले नया तथा प’राना तिज का गित गाई नाचैका थिए। तिज महिलाको मात्र भएपनि उत्त कार्यक्रममा दाजभाई हरुलै गित तथा नृत्य मा साथ दिएका थिए । बेल’कि पाच बजे बाट स’रु भएको कार्यक्रममा मजालै दर को स्वाद चाखे । विभिन्न परिकार हरु ले नेपालको दर को तिस्रना मैटाएको उनिहरुले बताए । तिज नाचगानले वरपरको वातावरण संगितमय बनाएको थियो ।कार्यक्रम मा सबै दिदि बहिनिहरु रातो साडिमा सजिएर आउदा एकैछिन सहर नै नेपालिमय भएको थियो । साना देखि ठ’ला सम्म सहभागि दिदिबहिनि तथा दाज’भाइ हरुको सहभागिताले कार्यक्रम स्थल नै भरिभराउ भएको थियो ।
0 comments:
Post a Comment