मलेसियामा ताप्लेजुङबासीहरुको स्मारिका
ताप्लेजुङ पाथीभरा प्रवास समिति मलेसियाद्धारा प्रकाशित स्मारिका युनिक एक्सचेन्जभित्र रहेको एनआरएनको कार्यलयमा विमोचन भएको छ । एनआरएनका सचिव भीम शेरचनको हातबाट विमोचित स्मारिको विमोचन समारोहमा प्रवासी मगर संघका अध्यक्ष खुम राना नेपाल विजनेश सोसाइटी अफ मलेसियाका उपाध्यक्ष भवानी शंकर तिवारी युनिटी लाइफका धिरेन्द्रप्रसाद कोइराला र संस्थाका संरक्षक पर्शुराम चोङबाङले अतिथि रहनुभएको थियो । पुस्तकको समिक्षा तथा ताप्लेजुङ जिल्लाको परिचय विश्व राईले दिएका थिए । कार्यक्रमलाई फुर्वा शेर्पाबाट स्वागत मन्तव्य सम्पादक मोहन थेबेको सन्चालन र बेनु ओझाले सभापतित्व प्रदान गरेका थिए ।
No comments:
Post a Comment