श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्


रमेश वेलवासे, १७ अगष्ट यूएइप्रवासमा रहेर विभिन्न कठिनाइका बाबजुद पत्रकारितालाई निरन्तर अगाडि बढाउदै न्यायपूर्ण आन्दोलनमा सकि्रय सहभागि हुदै आएका विभिन्न पत्रकारलाई दुबइमा आयोजित एक अन्तकि्रया कार्यक्रममा सम्मान गरिएको छ । नेपाली जनप्रगतिशिल माच यूएइद्वारा नेपाली प्रगतिशिल यातायात मजदुर माचको आयोजनामा यहि १४ अगष्त २००९ कादिन सम्पन्न अन्तरकि्रयाकार्यक्रममा प्रमुख अतिथि एनेकपा माओवादीका केन्द्रिय सदस्य संविधानसभाका सभासद तथा अखिल नेपाल ट्रेड युनियन संघका अध्यक्ष श्री शालिकराम जम्मर कट्टेलले सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको छ । सो सम्मान पाउने पत्रकारहरुमा जाकिर हुसैन खेमनाथ पौडेल शंकर ज्ञवाली निमेश गिरी अर्जुन दाहाल बालचन्द्र पोख्रेल रहेका थिए ।सम्मानित पत्रकार मध्येबाट पत्रकार जाकिर हुसैनले जनप्रगतिशिल माचले खेलेको भुभिकाको प्रशंसा गर्दै यूएइमा मानव तस्करको खेल अझै चलिरहेकोले चनाखो भएर कार्यगर्न सल्लाह दिनु भएको थियो ।सोही अवसरमा नेपाली जनप्रगतिहिल माचको प्रतिनिधित्व यूएइमा सामाजिक संगठनमा प्रतिनिधित्व जनाउने नेपाली समाजका सचिव उत्तम अधिकारी तथा एनआरएनए एनसीसी यूएइका उपाध्यक्ष चन्द्र रोकाहालाई पनि सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment