गत ४ जुलाइको दिन लण्डन स्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायत च्याप्टरले आदीकवी भानुभक्तको १९७ औ दिवस मानायो।
आदीकवी भानुभक्तको सम्झनामा कोमल मल्ल, जया राई, रक्ष राई, रामकृष्ण सुनुवार, नवराज राई, दयाकृष्ण राई, गणेश राई, सुरेन्द्र इङनाम, मंजु विमली, चन्दा महर्जन, नरेश काङमाङ, हरीसिं थापा, इश्वर मानन्धर, खगेन्द्र पाठक, शसी पौडेल लगायतकाले झण्डै दुईदर्जन सिर्जनाहरु वाचन गरेका थिए।
वरिष्ठ साहित्यकार तथा पूर्व संयुक्त राष्ट्रसघं तथा वेलायतका राजदुत मुरारीराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजसेवी खगेन्द्र पाठक, विजयविक्रम लिङदेन लगायतले बोल्नु भएको थियो। कार्यक्रममा उपस्थित सबैलाई मंजु विमलीले स्वागत गर्नुभएको थियो भने गोपीकृष्ण प्रसाईले आदीकवीको बारे चर्चा गर्नुभएको थियो।
समाजका उपाध्यक्ष नीला अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महासचिव विश्वासदीप तिगेलाले संचालन गर्नुभएको थियो।

0 comments:
Post a Comment