चितवन -एकिकृत माओवादी परित्याग गरि माओवादी पुनर्गठन गरेका मातृका यादवको पार्टी शिविरमा रहेका ५० माओवादी लडाकु प्रवेश गरेका छन् ।
आस साउन १ गते ललितपुरको नख्खुवोटस्थित माओवादी केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गरी उनीहरु शिविरबाट विद्रोह गरी पार्टी प्रवेश गरेको नेता मातृका यादवले जानकारी दिए ।पार्टी नेतृत्वले जनयुद्धलाई धोका दिएको भन्दै नयां क्रान्ति गर्न आफुहरु शिविर छाडेर आएको लडाकुहरुले बताएका छन् । प्रवेश गर्ने सवै लडाकु अनमिन द्धारा प्रमाणिकरण गरिएका हुन ।बटालियन कमाण्डर शिसिररको नेतृत्वमा आएका ५० लडाकुहरु कार्यक्रमा सैनिक पोशाकमै उपस्थित भएका थिए ।लडाकुहरुलाई स्वागत गर्दै नेकपा माओवादीका नेता मातृका यादवले नेतृत्वमाथि व्यवहारिक रुपमा मात्र विश्वास गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै यादवले आगामी दिनमा एकिकृत माओवादीका वरिष्ठ नेताहरुनै आफ्नो पार्टीमा प्रवेश गर्ने दाबी गरे ।

0 comments:
Post a Comment