काठमाडौं जुलाई, २३प्रधानमन्त्री माधवकुमार नेपालसँग किरात धर्म तथा साहित्य उत्थान सङ्घको एक प्रतिनिधिमण्डलले भेट गर्यो । उक्त अवसरमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको पनि उपस्थिति थियो।
उक्त अवसरमा किरात धर्मदर्शनदाता, समाजसुधारक महागुरु फाल्गुनन्दलाई नेपाल सरकारबाट राष्ट्रिय विभूति घोषणा गर्नका लागि माग प्रस्तुत गर्यो ।
भेटका अवसरमा प्रधानमन्त्रीको कार्यकालको सफलताको शुभकामनासहित किरात धर्मगुरु आत्मनन्द्र सेइङको सन्देश हस्तान्तरण गरिएको थियो ।
सङ्घका अध्यक्ष डकेन्द्रसिंह थेगिमको नेतृत्वमा भएको उक्त प्रतिनिधिमण्डलमा फाल्गुनन्द स्मृति प्रतिष्ठानका सह-अध्यक्ष जगत्जङ लावती, उपाध्यक्ष दुङगधोग खोयाहाङ, सह-सचिव सूर्यमान तुम्बाहाम्फे, सह-कोषाध्यक्ष श्रमिती रीता नेम्बाङ, सदस्यहरू श्रीमती भिमला सेङदेग तेजबहादुर तथा उपत्यका समितिका अध्यक्ष ज्ञानबहादुर ईजमको समेत सहभागिता थियो ।

0 comments:
Post a Comment