क्युटेल कतार् इन्टरनेट सिटीको आयेजनामा सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत गत जुलाई ११का दिन सिटीसेन्टरमा समर कल्चर प्रोग्राम संपन्न भएको छ । कतारमा रहेका विदेश संस्कृतिलाई पर््रवर्धन गर्ने उदेश्य अन्तरगत संचालित यस प्रेाग्राममा नेपाल लगायत एघार देशले आप\mनो देशको कला संस्कृति प्रस्तुत गरेका थिए । प्रत्येक देशको लागी एक एक दिन आफ्नो संस्कृति तथा भेष भुषा प्रस्तुत गर्न दिईएको उक्त अवसरको सदुपयोग गर्दै नेपाली कला संस्कृतिको प्रस्तुती उक्त दिन गरीएको थियो । नेपाली दुतावासको विषेश पहलमा गैर आवासयि नेपाली संघ दोहा कतार तथा नेपाल प्रवासी आदिवासी जनजाती माहासंघको सहयोग संपन्न उक्त कार्यक्रमलाई नेपाली दुतावासका माहामहिम डा.र्सर्ुयनाथ मिश्रले संवोधन गर्नुभएको थियो । कार्यक्रम नेपाली दुतावासका प्रथम सचिव रामकाजी खड्का,सहचारी प्रेम वराल, एन.आर.एन.ए. आई.सि.सि.का कतार प्रतिनिधी टि.वि. कार्की,एन.आर.एन.ए.कतारका अध्यक्ष नरेन्द्र भाट,नेपाल प्रवासी आदिवासी जनजाती माहासंघ कतारका अध्यक्ष अमृत गुरुङ्ग लगायत माहानुभावहरुको उपस्थित रहेको थियो ।
उक्त अवसरमा किरात र्राई यायोक्खाका शाखा कतारका तिर्थ र्राई,भरत र्राई, दीपक र्राई नेपाली राष्ट्रिय पोशक प्रस्तुत गरेका थिए भने नेपाल प्रवासी तामाङ्ग समाज कतारका पासाङ्ग लामा,श्याम लामा,फर्ुवा योञ्जन ले नेपाली झ्याउरे नाच,तामङ्ग सेलो तथा मारुनी नाच,किरात याक्थुङ्ग चुम्लुङ्ग कतारका युवराज वेघा लिम्वु,लिम्वु,लोक व.सिगु लिम्वु,जय कुमार थेवे लिम्वुद्धारा च्याव्रुङ्ग नाच,धान नाच र नेपाली नाच प्रस्तुत गरेका थिए । त्यसैगरी थारु कल्याणकारी सभा कतारका सन्तोष चौधरीद्धारा थारु न्ाच,प्रवासी मगर समाज कतारका डि.एन. मगर,रमेश मगर,हुपिन्द्र मगर,वविन र्राई,श्याम थापा मगर सुरेन्द्र लिम्वुद्धारा हर्ुरा नाच र नेपाली लोक नाच प्रस्तुत गरेका थिए ।
यसरी कतारमा हामीले कतारमा यो कार्यक्रम प्रस्तुत गर्नाले के फाईदा हुन्छ त भन्ने हाम्रो प्रश्नको जवाफमा प्रथम सचिव रामकाजी खड्काले यसवाट हाम्रो देशको कला संस्कृतिको विदेशी माझ पर््रवधन त हुन्छ नै अर्को कुरा नेपााल टुरिज्मर् इअर २०११ को प्रचार प्रसारमा पनि सहयोग पुग्ने उहाँले वताउनुभयो । महामहिमले कार्यक्रममा सहभागी भएर देशको कला सस्कृतिको पर््रवर्धनमा सहयोग गर्ने सवै कलाकार तथा नेपाली समाजलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

0 comments:
Post a Comment