श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्

रोशन भट्टराई,
सउलहिजो मिती जुलाई १८ तारिख सनिबारको दिन किरांत राई यायोख्खा कोरियाको आयोजनामा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । लुम्बिनी रेस्टुरेन्ट तोङ्देमुनमा सम्पन्न भएको उक्त कार्यक्रममा किरात राई यायोख्खाका पुर्व अध्यक्ष चन्द्रसेन राई तथा सल्लाहकार सुमन राईलाई सम्मान पत्र सहित बिशेष कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । बिगतलामो समयदेखि कोरियामा रहदै आउनु भएका समाज -सेवि तथा प्रगतिशिल मोर्चाका पुर्व अध्यक्ष सुमन राई तथा किरांत राई यायोख्खाका पुर्व अध्यक्ष चन्द्रसेन राईले आफुहरुको कोरियाको यात्रा सफल रहेको र कोरियामा सिकेको सिप तथा कलालाई नेपालमा रहेर पनि निरन्त लागिपर्ने कुरा ब्यत्त गर्दै नेपालमा रहेर पनि कोरियाको लागि आफुहरुले गर्ने सक्ने कार्यहरु निरन्तर गरिनै रहने कुरा पनि ब्यक्त गर्नु भएको थियो ।
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment