हङ कङ
५ जुलाई २००९ आईतवार
लोकल घरेलु कामदार यूनीयन हङ कङ ले पहिलो वार्षिक भेला ,Hang On Estate कम्युनिटी सेन्टर मा ओन शान मा भएको थियो।
कार्यक्रम को सुरुमा नै बिगथित अधकछ्य Tse Shung Chan को ग्रूप लाई प्रमाणपत्र प्रदान गरेर बिदा गरेपनी, नयाँ सदष्य हरु चयन भएपनी अधकछ्य चयन हुनु बाँकी नै छ।
सो कार्यक्रम मा नेपाली घरेलु कामदार, लगायत अन्य बिदेसी घरेलु कामदार फिलिपिनो, इन्डोनेशिया हरु को पनि सामिल थियो। बिशेष अतिथी ले चुक यान र अलिजाबेथ तेङ ले दुईशब्द मन्तब्य दिएे। कार्यक्रम को बिच बिच मा आफ्नो आफ्नो कल्चर को न्रित्य प्रदसन गरिएको थियो।
नेपाली घरेलु कामदारको तर्फबाट लक्ष्मी गुरुङ र् सुमीत्रा गुरुङ ले निर्त्य प्रद्सन गरेको
थियो।
साथ् मा इन्डोनेशिया २ ग्रूप डान्स थियो र् लोकल चाइनिज हरु ले पनि कुङ फु डान्स प्रद्सन गरेका थिए। साथ्मा अहिले भइे रहेको ,कामदार ले भोगिरहेको यातना लाई नाटक गरेर प्रदसन गरेको थियो। अन्त्य मा कार्यक्रम मा आउने अत्तिथी लगायत अन्य उपस्थीति जन् लाई यूनियन को T-Shirt गिफ्ट स्वरुप दियेको थियो।
बिहान को ११ बजे सुरु भएको कार्यक्रम अन्त्य मा ग्रुप मा Solidarity Song गायेर् दिन को ३ बजे लन्च को साथमा कार्यक्रम्म सकियो।
Kalpana Tumrok H.K.

0 comments:
Post a Comment